सप्तरी को महदेवा गाऊँपालीका मा आगलगी

सप्तरी को महदेवा गाउपालिकामा आगलागी, 7 लाख बराबरको क्षति।
राजविराज। आज बिहान सप्तरी को महदेवा गाउपालिका निवासी लक्ष्मी ईशर को घर र गोठमा आगलागी भएको छ।
गोठमा रहेको 40 क्विन्टल धान , 40 क्विन्टल गहुँ, जिन्सी र घरको भाडावर्तन आदि गरि 7 लाख बराबर धनजनको क्षति भएको छ। ईशरको घरमा विधुतको तार सर्ट भएर आगो लागेको हो।

Comments

Popular posts from this blog

एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

प्रदेश २ सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग