Posts

Showing posts from July, 2018

सप्तरी को महदेवा गाऊँपालीका मा आगलगी

Image
सप्तरी को महदेवा गाउपालिकामा आगलागी, 7 लाख बराबरको क्षति। राजविराज। आज बिहान सप्तरी को महदेवा गाउपालिका निवासी लक्ष्मी ईशर को घर र गोठमा आगलागी भएको छ। गोठमा रहेको 40 क्विन्टल धान , 40 क्विन्टल गहुँ, जिन्सी र घरको भाडावर्तन आदि गरि 7 लाख बराबर धनजनको क्षति भएको छ। ईशरको घरमा विधुतको तार सर्ट भएर आगो लागेको हो।